गलैँचा बुन्न व्यस्त महिलाहरू
ratopati.com · Sun May 31 00:07:34 GMT 2026

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घर खर्च चलाउने योजनामा छिन् ।
“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिने मात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घर खर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् ।
Read full story at source (ratopati.com)