भोटेकोशी बाढी: ६१६ जनाको श*व फेला, दुई हजार ३०१ को उद्धार
nagariknews.nagariknetwork.com · Sat Aug 29 04:10:31 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण ठुलो धनजनको क्षति भएको छ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार घटनामा हालसम्म ६१६ जनाको शव फेला परिसकेको छ। विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, न.प.पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र न.प.पश्चिममा ४७ जनाको शव फेला परेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)