रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?
nepalwatch.com · Sat Aug 29 04:10:29 GMT 2026

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ । यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त भइरहेको छ ।
Read full story at source (nepalwatch.com)