धनकुटा नगरपालिकामा वडास्तरको बजेट १० लाखमा सीमित
onlinekhabar.com · Sat Jun 06 05:04:06 GMT 2026

२३ जेठ, धनकुटा । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि धनकुटा नगरपालिकाले वडास्तरको बजेट १० लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि स्थानीय तहमा बहस सुरु भएको छ ।
अघिल्ला वर्षहरुमा करिब ५५ लाख रुपैयाँसम्मको बजेट सिलिङमा योजना बनाउँदै आएका वडाहरु यस वर्ष ४५ लाख रुपैयाँ घटाइएपछि दबाबमा परेका हुन् ।
Read full story at source (onlinekhabar.com)