महिलालाई आत्मनिर्भर बनाउन विष्णुपुरमा सिलाइ–कटाइ तालिम
gorkhapatraonline.com · Sun May 31 01:14:30 GMT 2026

महिलाको सम्मान, रोजगारी तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको विष्णुपुर गाउँपालिका–३ मा सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको छ।
विष्णुपुर गाउँपालिकाको सहयोग तथा सप्तरी समाज कल्याण सेवा, राजविराजको आयोजनामा सञ्चालित तालिमको गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो।
Read full story at source (gorkhapatraonline.com)