एसियन गेम्समा छनोट हुन नेपाली महिला क्रिकेट टोलीलाई आज अन्तिम मौका
barnanmedia.com · Sun May 31 01:22:37 GMT 2026
यही वर्ष जापानमा हुने एसियाली खेलकुदमा छनोट हुन जित्नै पर्ने दबाबमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आइतबार चीनसँग खेल्दै छ।
एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
Read full story at source (barnanmedia.com)