बाढीबाट प्रभावित यि स्थानिय तह तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ घोषित
deshsanchar.com · Sat Aug 29 03:00:59 GMT 2026

काठमाडौं- नेपाल सरकारले भोटेकोशी बाढीका कारण अत्याधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।
Read full story at source (deshsanchar.com)