मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न
deshsanchar.com · Sat Aug 29 02:05:44 GMT 2026

महोत्तरी- मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु हुने झुला पर्व साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो ।
Read full story at source (deshsanchar.com)