बाढी प्रभावित क्षेत्रको अनुमगनका लागि तिब्बत आइपुगे चिनियाँ प्रधानमन्त्री
setopati.com · Thu Aug 27 10:04:56 GMT 2026

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बाढी प्रभावित रसुवागढीको भ्रमण गर्ने भएका छन्।
उनी बाढी प्रभावित क्षेत्रको राहत र उद्धार कार्यको निरीक्षणका लागि तिब्बत आइपुगेको नेपाल स्थिति चिनियाँ दूतावासले जनाएको छ।
Read full story at source (setopati.com)