हालसम्म २५८ जनाको शव फेला
himalpress.com · Thu Aug 27 10:02:27 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
Read full story at source (himalpress.com)