विकासमा फड्को मार्दै छ दार्चुला
gorkhapatraonline.com · Sun May 31 02:23:59 GMT 2026

दार्चुलाको जनसङ्ख्या एक लाख ३३ हजार ३१० रहेको छ । तीमध्ये ८४ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छन् । महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा तरकारी र नगदे बाली उत्पादन बढी हुन्छ भने अन्य पालिकामा मकै, धान, गहुँ, कोदो, फापर, सिमी, जौ, उवा, नप्पललगायतका खाद्यबाली उत्पादन हुने गरेको छ ।
दार्चुला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक महत्वपूर्ण हिमाली जिल्ला हो । यो जिल्लाले प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, जैविक विविधता तथा भौगोलिक दृष्टिले विशिष्ट परिचय बनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)