महिला साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनल नजिक
kendrabindu.com · Sun May 31 02:35:48 GMT 2026
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सेमिफाइनल नजिक छ । श्रीलंकासँगको खेलमा नेपाल विजयी भए सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नेपालले भारत र बंगलादेशमध्ये एक टोलीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्नेछ ।
Read full story at source (kendrabindu.com)