एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा विपद् उद्धार कोषमा एक करोड सहयोग घोषणा
newsofnepal.com · Thu Aug 27 10:04:51 GMT 2026

काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
Read full story at source (newsofnepal.com)