उद्योगमन्त्री यादव र साउदी विदेशमन्त्रीबीच भेटवार्ता, बाढीपीडितलाई सहयोग गर्न अपिल
baahrakhari.com · Thu Aug 27 10:03:28 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री यादवले बुधबार रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् ।
Read full story at source (baahrakhari.com)