नदी र खोलामा फरक मापदण्ड
gorkhapatraonline.com · Sun May 31 03:35:20 GMT 2026

पोखरा महानगरपालिकाले फिर्केखोला तथा अतिक्रमण गरेका संरचना भत्काउने कामलाई निरन्तरता दिइरहेको छ । २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदन अनुसार खोलाघरमा १६० भन्दा धेरै अस्थायी तथा स्थायी संरचना निर्माण भएको पाइएको थियो । ती संरचना हटाउन महानगरपालिका लागिपरेको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खोलालाई खोला नै रहन दिइने भएकाले खोलाक्षेत्रमा निर्माण गरिएका सबै संरचना भत्काइने बताउनुभएको छ । पोखरा महानगरपालिकाले नदी र खोलाको नाम नै उल्लेख गरेर मापदण्डसमेत तय गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)