रसुवा बाढी : ६१६ शव भेटियो, २ हजार ३०१ को उद्धार
lokaantar.com

रसुवाको भोटेकोशी आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
जसअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।
Read full story at source (lokaantar.com)