गुगलले सुरू गर्यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट
nepalpress.com · Sat Aug 29 04:37:00 GMT 2026

काठमाडौँ । विश्वको सबैभन्दा लोकप्रिय र ठूलो इन्टरनेट सर्च इन्जिन गुगलले नेपालको बाढीसम्बन्धी आपतकालीन जानकारी र अपडेट सुरू गरेको छ ।
गुगलले आफ्नो होमपेजमै नेपालको बाढी आपतकालीन जानकारी र अपडेटहरू ९ल्भउब िाबिकज ायियम झभचनभलअथ ष्लाय ७ गउमबतभक० लिंक राखेको छ ।
Read full story at source (nepalpress.com)