थाइल्यान्डमा पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई रातारात ल्याइयो नेपाल
techpana.com · Sun May 31 03:38:09 GMT 2026

काठमाडौँ । तुल्सी कलेक्सन नामक टिकटक प्रयोग गर्ने टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छिन् । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी उनलाई राति नै नेपाल ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले नेपाल प्रहरीको इन्टरपोल शाखाको सहयोगमा अधिकारीलाई पक्राउ गरेको र राति नै त्रिभुवन विमानस्थलबाट जिम्मा लिइएको बताए । सम्पत्ति सुद्धिकरण र ठगीसम्बन्धी कसुरमा सातदोबाटो प्रहरीबाट उनी विरुद्ध अघि बढाइएको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।
Read full story at source (techpana.com)