ट्युबेलको मोटरमा नुहाउँदा करेन्ट लागेर महिलाको मृत्यु
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
सर्लाही । सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको रामनगर गाउँपालिका-६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Read full story at source (hamrakura.com)