सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता
clickmandu.com · Sun May 31 04:04:05 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।
शनिबार औपचारिक रुपमा पोखरामा आयोजित एक कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले लामिछानेसँग पाँच वर्षको लागि सम्झौता नवीकरण गरेको हो ।
Read full story at source (clickmandu.com)