माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीले गर्यो उद्धार
nepallive.com · Sat Aug 29 04:41:41 GMT 2026

काठमाण्डौ– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीका बेला माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ ।
भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोईरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो ।
Read full story at source (nepallive.com)