बाढी प्रभावितका लागि मानोमा मुठ्ठी मिसाउँदै चिकित्सक, डा. भट्टराई र डा. ओझाको सहयोग
swasthyakhabar.com · Sat Aug 29 04:44:17 GMT 2026

काठमाडौं - रसुवालगायतका बाढी प्रभावितको राहत तथा उद्धारका लागि चिकित्सकहरूले व्यक्तिगत रूपमा सहयोग जुटाउन थालेका छन्। यसैक्रममा मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिनुपर्ने भन्दै डा. भट्टराईले आफ्नो तर्फबाट राहत कोषमा सहयोग गरेका हुन्।
Read full story at source (swasthyakhabar.com)