एसियन गेम्स छनोट : नेपालले चीनलाई सजिलै हरायो
gorkhapatraonline.com · Sun May 31 04:52:42 GMT 2026
कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ ।
सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हरायो । जितका लागि तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)