भ्युजका लागि गोरुलाई यातना दिएर भिडिओ पोस्ट गर्ने जालीराम पक्राउ
nepalpress.com · Thu Jun 04 10:53:44 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा भ्युज बटुल्न घरपालुवा जनावर गोरुमाथि निर्दयी व्यवहार गरी भिडिओ पाेस्ट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपाभ्युजका लागि गोरुलाई यातना दिएको भिडिओ पोस्ट गर्ने जालीराम पक्राउलिका वडा नम्बर १ का ३६ वर्षीय जालीराम थापामगर रहेका छन् ।
उनले आफ्नै खेतबारीमा गोरू लिई जोति रहेको अवस्थाम गोरु हिँड्न नसकी खेतमा बसेपछि उक्त गोरुको नाक, मुख माटोमा गाडी दिई कुटी, हिर्काई गोरुलाई निर्दयी व्यवहार गरी भिडियो बनाई सामाजिक सञ्जाल फेसबुक टिकटकमा भिडियोहरु पोष्ट गरेका थिए ।
Read full story at source (nepalpress.com)