इरानी हवाई आक्रमण विफल पारेको कुवेत र बहराइनको दाबी
nagariknews.nagariknetwork.com · Wed Jul 15 10:17:59 GMT 2026

कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन्।
इरान र अमेरिकाबीच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)