चीनहुँदै थाइल्यान्ड पुगेकी थिइन् तुल्सा, के छ आरोप ?
baahrakhari.com · Sun May 31 05:14:02 GMT 2026

काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुल्सा) पक्राउ परेकी छन् । ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपित तुल्सा प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत थाइल्यान्डमा पक्राउ परेकी हुन् ।
शुक्रबार नै थाइल्यान्डमा पक्राउ परेकी तुल्सालाई प्रहरीले आइतबार बिहान १ (राति) बजे नेपाल ल्याएको हो । तुल्सालाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
Read full story at source (baahrakhari.com)