भूकम्पले पनि भत्काउन नसक्ने गरी यसरी बन्दैछ त्रिचन्द्र क्याम्पस [भिडियो]
lokaantar.com
२०७२ साल वैशाख १२ को त्यो त्रासदीपूर्ण दिन, जसले हाम्रा थुप्रै ऐतिहासिक धरोहरहरूलाई भग्नावशेषमा परिणत गर्यो ।
त्यही विनाशकारी भूकम्पको गहिरो घाउ बोकेर लामो समयदेखि मृत्युशय्यामा छट्पटाइरहेको नेपालकै जेठो शैक्षिक धरोहर— त्रिचन्द्र क्याम्पस, अन्ततः अब उठ्दैछ ।
Read full story at source (lokaantar.com)