जेनजी अभियन्ता माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदै
baahrakhari.com · Wed Jul 15 10:44:26 GMT 2026

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएको भन्दै अन्सारीलाई डिस्चार्ज गर्न लागिएको अस्पताल प्रशासनले बताएको छ ।
Read full story at source (baahrakhari.com)