एएफसी एशियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं : किरणकुमार लिम्बू
makalukhabar.com · Tue Mar 18 12:10:30 GMT 2025
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कप क्वालिफायर खेल्दैछ । त्यसका लागि बिदाइको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
Read full story at source (makalukhabar.com)