३५ वर्षको उपलब्धिलाई ‘नरक’ भन्न मिल्दैन : एमाले सचिव बस्नेत
nagariknews.nagariknetwork.com · Wed Jul 15 10:49:42 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार र यसको नेतृत्वले विगत ३५ वर्षमा देशमा केही प्रगति नै नभएको भाष्य निर्माण गर्न योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले पछिल्लो समय विगतका सम्पूर्ण उपलब्धिलाई शून्य साबित गर्ने प्रयास भएको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)