प्रधानमन्त्री बालेन नेपाली हिटलर भइसके– महन्थ ठाकुर
setopati.com · Wed Jul 15 10:47:43 GMT 2026

राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई नेपाली हिटलरको संज्ञा दिएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्री बालेनलाई 'नेपाली हिटलर' को संज्ञा दिएका हुन्।
Read full story at source (setopati.com)