मेसीलाई पछ्याउँदै एम्बापे र हालान्ड
gorkhapatraonline.com · Wed Jun 24 01:09:48 GMT 2026
विश्वकप–२०२६ मा मङ्गलबार विश्व फुटबलका तीन उत्कृष्ट स्ट्राइकर लियोनेल मेसी, किलियन एम्बापे र इर्लिङ
हालान्ड चम्किनुभएको छ । अर्जेन्टिनाका मेसीले विश्वकपमा दुई गोल गरेर सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभयो । त्यसपछि फ्रान्सका एम्बापेले इराक र हालान्डले घानाविरुद्ध दुई–दुई गोल गरेर मेसीलाई पछ्याउने व्रmमलाई जारी राख्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)