टिकटकर तुलसा जिल्ला अदालतमा पेश, के हो उनको केस ?
nepalpress.com · Sun May 31 05:42:06 GMT 2026

काठमाडौं । थाइल्याण्डमा पक्राउ परी ललितपुर प्रहरीमा बुझाइएकी टिकटकर तुलसी अधिकारीलाई जिल्ला अदालतमा पेश गरिएको छ । उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दाको पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी मुद्दा दर्ता भएको छ । चिमोरियाले २०८२ साउन २४ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि उनी फरार भइन् ।
Read full story at source (nepalpress.com)