रास्वपालाई सांसद गंगादेवीको प्रश्न - सिंहदरबार जलेको भिडियो सँगै बसेर हेर्न सक्नुहुन्छ ? [भिडियो]
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ। एमाले सांसद गङ्गादेवी श्रेष्ठले राप्रपा सांसदहरूलाई सिंहदरबार जलेको भिडियो सँगै बसेर हेर्न सक्नुहुन्छ ? भनी प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारको सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमाथि पनि कडा टिप्पणी गरिन् ।
उनले भ्रष्टाचारविरुद्ध कारबाहीको नाममा सरकारले "नाटक" गरिरहेको आरोप लगाउँदै सरकार आफैँले मुद्दा सिर्जना गर्ने र आफैं कारबाहीको अभिनय गर्ने प्रवृत्ति देखाएको टिप्पणी गरिन्।
Read full story at source (hamrakura.com)