एकै घरका दाजुभाईको हिमाली सफलता : जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से
arthadabali.com · Sun May 31 05:56:12 GMT 2026

सोलुखुम्बु / ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् ।
जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् ।
Read full story at source (arthadabali.com)