दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा
rajdhanidaily.com · Wed Jul 15 11:10:56 GMT 2026

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्। उनी सुन्धारा कारागारबाट सबै प्रक्रिया पूरा गरेर बुधबार रिहा भएका हुन्।
मंगलबार मात्रै जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकेको थियो।
Read full story at source (rajdhanidaily.com)