टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
ratopati.com · Wed Jul 15 11:14:34 GMT 2026
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पुरुष एकदिवसीय क्रिकेट विश्वकप र सन् २०२८ को पुरुष टी–२० विश्वकपको परिमार्जित ढाँचालाई स्वीकृति दिएको छ ।
स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा यससम्बन्धी निर्णयहरू भएका हुन् । एसोसिएट राष्ट्रका तीन प्रतिनिधि सहितको आईसीसी बोर्डले मुख्य कार्यकारी अधिकारी समितिको सिफारिसका आधारमा नयाँ ढाँचा स्वीकृत गरेको हो ।
Read full story at source (ratopati.com)