उपसभामुख ठाकुर चीन प्रस्थान
barnanmedia.com · Wed Jul 15 11:15:07 GMT 2026

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् ।
ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो ।
Read full story at source (barnanmedia.com)