तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ
aarthiknews.com

काठमाडौं । तुल्सा कलेक्सनकी प्रबन्ध निर्देशक तुल्सा अधिकारी पक्राउ परेकी छन् । उनलाई इन्टरपोल मार्फत थाइल्याण्डबाट पक्राउ गरेर नेपाल झिकाइएको हो । शनिबार राति उनलाई नेपाल ल्याएको हो ।
प्रहरीका अनुसार उनलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनी विरुद्ध साढे ६ करोड रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि उनी भागेर थाइल्याण्ड पुगेकी हुन् ।
Read full story at source (aarthiknews.com)