सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर हटाउने तयारीपछि सिंहदरबारमा धर्ना
barnanmedia.com · Wed Jul 15 11:20:54 GMT 2026

सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सिंहदरबारको मुख्य प्रवेशद्वारअघि धर्ना दिएका छन्।
सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
Read full story at source (barnanmedia.com)