एकै घरका दाजुभाईको हिमाली सफलताः जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से
kalakarmi.com · Sun May 31 06:24:25 GMT 2026

सोलुखुम्बु– ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजु–भाइले विश्वका अग्ला हिमालमध्ये सगरमाथा तथा लोत्से सफलतापूर्वक आरोहण गरेका छन् ।
जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् ।
Read full story at source (kalakarmi.com)