शिक्षा नियमावली संशोधनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको असहमति
aarthiknews.com

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सार्वजनिक शिक्षा सुधारका लागि ८ बुँदे घोषणा पत्र जारी गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ।
महासंघले आषाढ १५ र १६ गते आयोजना गरेको विद्यालय व्यवस्थापन समिति तथा अभिभावक राष्ट्रिय सम्मेलनपछि सार्वजनिक गरेको घोषणापत्रमा सामुदायिक विद्यालयको सुधार, अभिभावकको भूमिका र विद्यालय व्यवस्थापन समितिको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
Read full story at source (aarthiknews.com)