बसाइँसराइ प्रभावित क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम
gorkhapatraonline.com · Wed Jun 24 01:56:28 GMT 2026

बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तार गर्न आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाले छथर जोरपाटी गाउँपालिका–३ र ४ का बन्चरे, सिभुवा तथा तेलियाका पाथीभरा, गुठ, पिप्ले र मार्से लगायतका क्षेत्रमा स्थानीय किसानसँगको लागत साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरेको हो। करिब एक हजार २०० रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई माल्दह जातका ६ हजार बिरुवा वितरण गरिएको छ।
Read full story at source (gorkhapatraonline.com)