'स्वास्थ्य समता शुल्क' खारेज गर्न नेपाल चिकित्सक संघको माग
lokaantar.com

नेपाल चिकित्सक संघले 'स्वास्थ्य समता शुल्क' खारेज गर्न माग गरेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट 'स्वास्थ्य समता शुल्क' अन्तर्गत तीन प्रतिशत कर उठाउने सरकारको निर्णयले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ ।
Read full story at source (lokaantar.com)