बर्डफ्लु पीडित किसानलाई ५० करोड राहत
himalpress.com · Wed Jul 15 11:53:59 GMT 2026

ललितपुर- सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो।
Read full story at source (himalpress.com)