भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल
setopati.com · Sun May 31 06:46:47 GMT 2026

सुनौला सपनाको एउटा यस्तो भूलभुलैया, जहाँ छिर्न त सजिलो छ तर, निस्किन त्यति नै गाह्रो। अशिक्षा, गरिबी र बेरोजगारीका कारण युवाहरू कसरी ठगिन पुग्छन् भन्ने एउटा भयावह र कारूणिक दृश्य शनिबार बेलहिया नाकामा देखियो।
भारत उत्तर प्रदेशको कुशीनगर। विश्व शान्तिका अग्रदूत गौतमबुद्धले देह त्याग गरेको पवित्र भूमि भएकाले बौद्ध तीर्थयात्रीहरूको शान्त गन्तव्यका रूपमा चिनिन्छ। जहाँबाट हरेक बर्ष हजारौं बौद्ध तिर्थयात्रीहरू नेपालको लुम्बिनी आउने गर्छन्।
Read full story at source (setopati.com)