तरकारीको नयाँ थोक मूल्य सार्वजनिक
himalpress.com · Wed Jun 24 02:21:36 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा, आलु, प्याजदेखि विभिन्न सागसब्जी र फलफूलसम्मका मूल्य तोकिएका छन्।
Read full story at source (himalpress.com)