इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
ratopati.com · Wed Jul 15 12:07:16 GMT 2026

नयाँ दिल्ली । ओमानको तट नजिक साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमा इरानले गरेको आक्रमणपछि बेपत्ता भएका भारतीय नागरिकको मृत्यु भएको उनका परिवारले पुष्टि गरेका छन् ।
३० वर्षीय हेरम्ब कर्मार्कर उक्त जहाजमा समुद्री इन्जिनियरका रूपमा कार्यरत थिए । उनका ससुरा विवेक टन्डनले जहाज सञ्चालन गर्ने कम्पनी जीएफएस ग्यालेक्सीले कर्मार्करको मृत्यु भएको जानकारी दिएको बताएका छन् ।
Read full story at source (ratopati.com)