रोनाल्डोको ९७८ औँ गोलमा अल नासरको जित, साउदी लिगको शीर्ष स्थान कायमै
ratopati.com · Sat Aug 29 04:58:41 GMT 2026
रियाद । अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट लय कायमै राख्दै अल तावूनलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
टोलीलाई लगातार चौथो जित दिलाउने क्रममा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे।
Read full story at source (ratopati.com)