पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न नपाइने, अन्यको खुला
bishowkhabar.com · Wed Jul 15 12:12:09 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले जारी गरेको विवादास्पद सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
आयोगले सर्वोच्चको अघिल्लो आदेशलाई आफ्नो ढंगले व्याख्या गर्दै पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेक अन्य पदाधिकारीको सम्पत्ति छानबिन नरोक्ने सूचना जारी गरेको थियो ।
Read full story at source (bishowkhabar.com)